-

COP 30: जलवायु वार्तामा उठेका मुद्दा र नेपालको रणनीति
•
विश्वभर जलवायु परिवर्तनको प्रभाव तीव्र हुँदै गएको वर्तमान परिस्थितिमा, COP 30 (३०औँ जलवायु सम्मेलन) ले वातावरणीय, सामाजिक र आर्थिक विविध मुद्दाहरूलाई अन्तर्राष्ट्रिय छलफलमा ल्याई बहस स्थापना गरेकाे छ। यस वर्षको सम्मेलनको केन्द्रविन्दु जलवायु न्याय, अनुकूलन, Loss & Damage, वन संरक्षण, जैविक विविधता, कार्बन बजार, दिगो कृषि र प्रविधि हस्तान्तरण रहेको छ। COP 30 केवल वार्ताको स्थल…
-

जेन–जी आन्दोलनको रापतापमा खट्किएका ‘प्रदिप गिरी’
•
नेपालको परिदृश्यमा भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन पस्चात श्रृजना भएको अनपेक्षित राजनीतिक संक्रमणले प्रदिप गिरीको सम्झनाको रुझान भरेको छ । हरेक राजनीतिक जटिल परिस्थितीमा गिरी संविधान र समाजवादको धार पहिल्याउने एक मात्र सर्वमान्य नेता हुनुहुन्थ्यो । उहाँको राजनीतिक धरातल र पृष्ठभूमी नेपाली कांग्रेसको भएता पनि उहाँको सर्वमान्यता देश र नेपालीकै लागि मार्गदर्शन…
-

अमेरिकी छायाँमा पिल्सिएको युक्रेन
•
एक पत्रकारले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सोधे, “तपाईं किन सुट लगाउनुहुन्न? के तपाईंसँग सुट छैन?”यो प्रश्न दक्षिणपन्थी मिडिया नेटवर्क Real America’s Voice का संवाददाता ब्रायन ग्लेनले सोधेका थिए। हेर्दा, प्रश्न सामान्य वा गिज्याउनकै लागि गरिएको लाग्न सक्छ। तर, सन् २०१४ देखि जारी युद्धका कारण जेलेन्स्कीको पहिरन मात्र नभई उनको सम्पूर्ण छवि नै पश्चिमी प्रचारको…
-

अजरबैजान COP 29 सम्मेलनकाे प्राप्तीहरु
•
१. जलवायु सम्मेलनको मुख्य एजेन्डा जलवायु वित्तको लागि नयाँ वार्षिक लक्ष्य सेट गर्नेु थियो । यी विषयका लागि राष्ट्रहरू दुई हप्तासम्म वाकुमा झगडा गरिरहे। २०३५ सम्ममा वार्षिक ३०० अर्ब डलरको सम्झौतामा पुगे पनि हाम्रो जस्तो तेस्रो र अविकसीत देशहरूका लागि यो रकम निकै कम भएको हो। अझ भनौँ भारत जून कार्वन उत्तसर्जनको ४ औँ…
-

रोटे पिङले घुमाइरहेको बल मिच्याइँ र संस्कार
•
जनकपुरमा दसैँको रमझम छ । जनक चोक पुगेको मैले काँधभरि कार्यालयको भारी छेवैको चिया पसलमा बिसाएँ । त्यहाँको रमझमले बालापन सम्झायो । झिलीमिली रोटे पिङ देखेर को नै आकर्षित नहोला र ? म पनि साथीको साथमा पिङको मज्जा लिन दौडिएँ । मिथिलाको मौलिकता नै फरक छ । छेउमै ठेलामा मःम:, चाउमिन, पानीपुरी र अन्य परिकार…
-

जलवायु प्रदूषणको चपेटामा विश्व
•
भेनेजुयलाले गुमाए जस्तै नेपालको पनि हिमनदी विलिन हुन सक्ने संकट छ। इसिमोडको सन् २००९ को तथ्यांकअनुसार नेपालसँग १ हजार ४ सय ६६ वटा हिमताल छन्। जसमा तत्कालीन अवस्थामा २४ हिमताल खतराको अवस्थामा छन्। तथ्यांकलाई मात्र आधार मान्ने हो भने नेपाल सरकारसँग यो १५ वर्षमा हिमतालको अवस्था तथा यसको प्रणालीमा के कस्तो फेरबदल भयो भन्ने…
