Blog

  • जेन–जी आन्दोलनको रापतापमा खट्किएका ‘प्रदिप गिरी’

    जेन–जी आन्दोलनको रापतापमा खट्किएका ‘प्रदिप गिरी’

    नेपालको परिदृश्यमा भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन पस्चात श्रृजना भएको अनपेक्षित राजनीतिक संक्रमणले प्रदिप गिरीको सम्झनाको रुझान भरेको छ । हरेक राजनीतिक जटिल परिस्थितीमा गिरी संविधान र समाजवादको धार पहिल्याउने एक मात्र सर्वमान्य नेता हुनुहुन्थ्यो । उहाँको राजनीतिक धरातल र पृष्ठभूमी नेपाली कांग्रेसको भएता पनि उहाँको सर्वमान्यता देश र नेपालीकै लागि मार्गदर्शन…